कुकुरलाई माया गर्दै सु’म्सुम्याउँदा खाइदियो मोडलको ओ’ठ, उपचार गर्न नै ५ करोड खर्च !

कुकुरको आ,’क्रमणको शिकार भएकी क्यालिफोर्नियाकी एक मोडलले करिब ५
करोड रुपैयाँ खर्च गरेर आफ्नो सर्जरी गराएकी छिन् । २२ वर्षकी ब्रु’कलिन खौरी नामक यी मोडललाई एक आफन्तको कुकुरले माथिल्लो ओठ र नाकको तलको

भाग खाइदिएको थियो ।ब्रुकलिनका अनुसार यो घटना गएको वर्ष २०२० को नोभेम्बर ३ मा भएको थियो ।मोडलका अनुसार उनीसँगै भउको कुकुरको टाउकोमा उनले सु’म्सुम्याउँदा

कुकुरले अ’चानक उनीमाथि आ,’क्रमण गरेको थियो । ब्रुकलिनका अनुसार त्यस दिन उनले आफ्नो करिअरकै पहिलो टेलिभिजन विज्ञापन सु’टिङ गर्ने कार्यक्रम थियो ।

तर, त्यही दिन कुकुरले आ,’क्रमण गरेपछि उनले त्यो विज्ञापन त छो’ड्नु पर्यो नै उनलाई आफ्नो करिअर नै समाप्त भएको महसुस भयो किनकि कुकुरको आ,’क्रमणले उनको अनुहार नराम्रोसँग बि’ग्रिइसकेको थियो ।तर ब्रुकलिनले हिम्मत हा’रिनन् ।

प्रतिक्रिया दिनुहोस