छोराको अनुहार आफ्नो जस्तो नभएपछि श्रीमानले थाले अनुसन्धान, खुल्यो यस्तो अनौठो रहस्य

काठमाडौ । एक दम्पति सन्तानको आवश्यकता महसुस गर्छन् र सन्तान जन्माउने निर्णयमा पुग्छन् । उनीहरु कृतिम गर्भाधानद्धारा सन्तान पाउने योजना बनाउँछन् । महिला गर्भवति हुन्छिन् छोरो पनि जन्मिन्छ तर छोरो जन्मिएपछि भने बवाल हुन्छ । के’स बढ्दै अदालतसम्म जान्छ । ती पुरुषलाई अदालतले न्याय दिन निकै गाह्रो भएको छ । पत्नीले श्रीमानको नभएर प्रेमीको बच्चा जन्माएकी छिन् । खासमा पति र पुरुषको वी’र्य हेरफेर गर्दा त्यस्तो अवस्था आएको हो ।

एक क्लिनिकले पत्नीसँग मिलेर स्प’र्म हेरफेर गर्दा कडा सजाय भोग्नु परेको छ । क्लिनिकले पनि आफ्नो गल्ती स्विकार गरिसकेको छ । क्लिनिकले उपचारको क्रममा पतिको स्प’र्ममा महिलाको प्रेमीको स्प’र्म बदलिदिएको थियो । क्लिनिकले प्रेमीको स्प’र्म बदलिदिने र मेडिकलको पुरै खर्च पतिबाट उठाउने कबुल गरेको थियो ।

डेली मेलको खबर अनुसार रसियामा ३८ बर्षिया याना एनोहिन नामकी यी महिलामाथि उनका पति मैक्सिम एनोहिनले धोका दिएको आरोप लगाएका छन् । वास्तवमा छोराको जन्म भएपछि पति पत्नीबीच झ’ग’डा सुरु भएको थियो । वैवाहिक सम्बन्ध बिग्रदै जाँदा यानाले मैक्सिसलाई बच्चाको सारा सच्चाई बताएकी हुन् । यानाले पतिसँग उपचारको खर्चबाट बच्न स्प’र्म हेरफेर गरेको बताइन् ।

यानाले जन्माएको छोराको बाबु उनकै प्रेमी भएको तर सबै खर्च भने पतिले नै गरेका थिए । मैक्सिसले पत्नी र क्लिनिकमाथि पनि मु’द्दा हालेका छन् । उनले आफुमाथि धोका भएको हुँदा आफु वि’क्षि’प्त भएको बताएका छन् । सबैभन्दा धेरै घाटा भने बच्चा जन्माउन सहयोग गर्ने क्लिनिकलाई भएको छ । क्लिनिकले पतिलाई क्षतिपूर्ति बापत रकम तिर्नेछ भने पत्नि पनि अब प्रेमीसँगै जानेछिन् । प्रेमीले के गर्ने हो त्यो जानकारी भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस