को हुन् द ग्रेट खली ? जसले ब्रायन ओङ्गलाई मा’रेका थिए

काठमाडौ, रेसलि’ङ विश्वव्यापीरुपमा लोकप्रिय खेल हो। शक्तिको प्रर्दशन गरेर आफ्नो बाहुबलको रुपमा खेल्ने खेलाडीको संख्या नेपालमा निकै कम छ। संसारमा नै चिनीनेगरि ब्यावसायिक रुपमा रिङमा आफ्नो बहुबल देखाउने खेलाडी नेपालमा नरहेपनि छिमेकी भारतका द ग्रेट खलि भने विश्वमा चर्चा कमाउने खेलाडी मध्यका एक नम्वरमा पर्छन।

को हुन् खलि ?
द ग्रेट खलीको जन्म २७ अगस्त १९७२मा भारतको हिमाञ्चल प्रदेशमा भएको थियो।एउटा सामान्य गाँउको किसान परिवारमा जन्मेका खली सानो छदा सामान्य बालक सरह नै थिए।

वास्तविक नाम दिलीप सिहं राणा रहेका उनी खेल जिवनको नाम खली बाट चिनीने गरेका छन। २०१४मा संसारका सबैभन्दा लामा रेसलरको सुचीमा पर्न सफल खलीको जिन्दगीमा चर्चीतहुनु भन्दा पहिलेको जिवन मध्यम बर्गीय नै रहेको थियो।

उनले आफ्नो घर परिवार चलाउनकैलागि घरको पालेको कामपनि गरेका थिए। पाले काम गर्दा गर्दै पुलिसले राम्रो जिउ डाल देखेर प्रहरीमा जागिर खान आग्रह गरेपछि उनले प्रहरीमा जागिर शुरु गरे।

जागिरका क्रममा उनले आफ्नो श री र अझै बलियो बनाउन जिम जान थाले। जब उनि जिम गएर आफ्नु म श ल अझै कडा बनाएपछि भारतमा स्थानिय रेस्लि’ङ्ग खेल्न थाले। १९९०को दशकमा जव अमेरिकामा रेसलि’ङ चर्चाको शिखरमा थियो। त्यो समयमा भारतका कोहिपनि खेलाडी अमेरिकी रिङमा टेक्न सकेका थिएनन।

त्यहि समयमा भारतमै रहेका खलीले प्रोफेसनल रेसलि’ङको ट्रेनिङ लिएर आफुले विश्वलाई चिनाउने अठोट गरेका थिए। आफ्नो अठोट पुरागर्नको लागि धेरै नै मेहनत र दुःखका साथ तालिम लिएर आज उनि आफ्नो लक्षमा पुग्न सफल रहेका छन।

प्रतिक्रिया दिनुहोस