सुमित्रा पहरीका श्रीमान गहभरी आँसु पार्दै भन्नुहुन्छ मेरो श्रीमती ब,चाइदिनुस।

भुम्लु-२ सिम्थलिका सुमित्रा पहरीका श्रीमान गहभरी आँसु पार्दै भन्नुहुन्छ मेरो श्रीमती ब,चाइदिनुस।काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्बर-२ ज्ञान बहादुर पहरीको धर्मपत्नी सुमित्रा पहरी हाल दुबै मृगौला फेल भइ काठमाडौमा आफन्तको डेरामा सहारा लिदै बस्दै आएकी छिन।

उहाको श्रीमान ज्याला मजदुरी गर्नुहुन्छ ३ बर्षको छोरा साथमा अत्यन्तै आर्थिक बिपन्न भएकोले कारणले अहिले सम्म उपचार हुन सकिरहेको छैन त्यसैले कृपाया सहयोगी मनहरुले ज्ञान बहादुर पहरी सनराइज बैंक खाता नम्बर (0430978280205001) मा रकम पठाउन सक्नुहुनेछ

साथै 9869315776 मा सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ सेवा नै धर्म हो।काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस