सन्तान मोह: अभिनेत्री प्रियंका कार्कीले छोरीको मायालु नाम राखिन ‘टुलु’ हेरौ केही तस्बिरमा ।

पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले हरेक क्रियाकलाप सामाजिक सामाजिक सञ्जालमा पोस्ट गर्छिन् ।

गर्भावस्थाको समयमा निकै चर्चामा आएकी अभिनेत्री प्रियंका यति बेला उनको छोरीको विभिन्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर चर्चामा आउने गरेकी छिन् ।अहिले प्रियंकाले उनको छोरीसँग रमाएका तस्बिरहरू शेयर गरेकी छन् । उनले केहि साथिहरू अनि छोरीसँगका केही तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

उनले छोरीको नाम टुलु भनेर उल्लेख गरेकी छन् । सधै टुलुटुलु हेर्ने भएर नै मायाले टुलु भनेको समेत उल्लेख गरेकी छन् । अभिनेत्री प्रियंकाले उनको छोरी सामाजिक सञ्जाल इन्स्टाग्राम खाता खोलेको केही समयमा नै ३२ हजार भन्दा बढीले फलो गरेका थिए ।

उनलेप्रियंकाले उनको छोरीसँग रमाएका तस्बिरहरू शेय माथि राखेकी थिइन् र १ नम्बरमा पानको पात बनाई एक महिना पुरा भएको संकेत गरेको बुझ्न सकिन्छ । उक्त तस्बिरले निकै चर्चा पाएका थिए ।

प्रतिक्रिया दिनुहोस