वाथरुममा बेहो’स अवस्थामा भेटिएका काठमाडौं केएमसी कलेजका विद्यार्थीको मृ’त्यु

काठमाडौं । राजधानीको बागजबारस्थित काठमाडौं मोडल कलेज (केएमसी को होस्टलमा बस्ने विद्यार्थी’को मृ’त्यु भएको छ ।

होस्टलको बाथरुममा नु’हाउन गएका १८ वर्षीय सुशिल सहनी धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारी’ले ढोका फु’टा’एर हे’र्दा बे’हो’स अवस्था’मा भेटिएका थिए ।

सोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइ’सियुमा उपचार हुँदै गर्दा उन’को मृ’त्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।

सहनी ११ कक्षामा अध्ययनरत थिए । होस्टलको ला’प’रवाहीले सहनी’को मृ’त्यु भएको भन्दै विद्यार्थीहरु’ले’ आ’न्दोलन गरिरहेका छन् ।

त्यस्तै, महोत्तरीमा तीन दिनदेखि हराइरहेकी एक महिला मृ’त अ’वस्था’मा भेटिएकी छिन् । मटिहानी नगरपालिका-३ बर्दाहा बस्ने फजेल राईनकी २२ वर्षीया पत्नी रुक्साना खातुन सोमबार मृ’त भेटिएकी हुन् ।

२ पुसदेखि बे’पत्ता रहेकी उनी घरदेखि नजिकै रहेको सार्वजनिक पोखरी’मा मृ’त फेला परेको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

मृत’क’को शव’लाई पो’ष्ट’मा’र्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र घ’ट्ना सम्बन्धमा अन्य अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस