श्रीमान् तीन बर्ष देखि साउदी अरेवियामा पसिना बगाउँदै, श्रीमति कसरी भइन् ग’र्भवती?

काठमाडौँ –श्रीमान् तीन बर्षदेखि साउदी अरेवियामा काम गर्दैछन् । पछिल्लो असहज समयका कारण उनको घर फर्कने मिति अझै निश्चित छैन । तर श्रीमतिको यहाँ घरमा भने ग’र्भवती भएकी छिन् ।

कसरी भइन् भनेर खोज खबर हुँदा अनौठो तथ्य बाहिर आएको छ । गर्भवती भएपछि फा ले को आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट ती युवती पक्राउ परेकी छन् ।

जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रू ण प त न गरेर बा रीमा गा डे को आरोप लागेको हो । गर्भवती भएपछि ती महिलाले औ ष धि से व न गरेकी थिइन् । उनले चार महिनाको पुरुष भ्रू ण जन्माई घरदेखि ५० मिटर टाढा बा रीमा गा डे को अवस्थामा भेटिएको थियो ।

घटना सार्वजनिक भएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । ‘शनिबार दिउँसो स्थानीयवासीले देखेपछि प्रहरी चौकीमा खबर गर्नुभयो,

त्यहाँ प्रहरी पुग्दा रातो टा लोमा भ्रू ण राखेर गा डे को अवस्थामा थियो’, हवारीले भने, ‘स्थानीयवासीकै आशङ्काका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ’ ।

ती महिलाका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् । केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए ।

घटना गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिबार राति नै सदरमुकाम ल्याएको छ । उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताए । गर्भवती भए भन्ने विषय खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस