हो’सि’यार ! बच्चालाई खेलौना ठानेर खेलाउदा घरमा पालेको कुकुरले मा’ र्यो २ हप्ताको ब’च्चा

घरमा पालेको कुकुर’ले टो के र २ हप्ताका बालक’को मृ’त्यु भए’को छ । खास’मा कुकुर’ले ती बालक’लाई खे’लौ’ना सम्झेर खेलिरहेको थियो । यस क्रममा कुकुरले बालक’लाई खेलौना ठानेर समात्नको लागि २३ पटक बालक’को टाउ’कोमा दाँ त गाडे’को थि’यो ।

आश्चर्यको कुरा कुकुर यसरी खेलिरहेको बेला बालककी आमा पनि त्यही कोठामा सोफामा सुतिरहेकी थिइन् । कुकुर’ले टो’के र गम्भी’र घा’इते भएका बालक रुबेन म्याकनल्टीलाई तत्काल अस्पताल लगिएको थियो । २ हप्तापछि उपचारको क्र’ममा उन’को मृ’त्यु भयो ।

इङल्याण्डको याजलेमा भएको यो घ’टना २०१८ सेप्टेम्बरको हो । अहिले यो घटनाबारे अ’दालतमा सुनु’वाइ भएको हो । अदा’लतमा मृ’तक रुबेनका मातापिता डेनियल म्याकनल्टी र एमी लिचफिल्डसँग उनीहरुले बच्चाको विषयमा यस्तो ला’पर’वा’ही किन गरे भनेर सोधिएको थियो ।

द सनको एक रिपोर्टका अनुसार सुनुवाइमा यो कुराको पनि खु’लासा भयो कि रुबेनका मातापिता’लाई पहिले नै केही सामाजिक कार्यकर्ताले बच्चालाई आफ्ना दुई कुकुरहरु फिजी र डोटीको साथमा एक्लै नछोड्न चे’ता’व’नी दिए’का थिए ।

१८ नोभेम्बर २०१८ का दिन एमी आफ्ना छोरा रुबेनको साथमा सोफामा सुतेकी थिइन् । डेनियल केही कामले घरबाहिर गएका थिए । जब डेनियल घर आए त्यतिबेला उनले उनका छोरामाथि उनले पालेको स्टेफेर्डशायर बुल टेरियर प्रजातिको कुकुर डोटी’ले आ’ क्र म ण गरेको दे’खे ।

डेनियलले तत्काल ९९९ मा फोन गरेर नेशनल इमरजेन्सी रेस्पोन्स सर्भिसलाई यसबारे जानकारी दिए । उनका अनुसार उनी घर पुग्दा उनका छोरा रोइरहेका थिए र टाउ’को’बाट र ग त आइ’रहेको थियो ।

बालक’लाई तत्काल एडेनब्रुकको अस्पताल लगियो । जाँचमा डाक्टरहरुले बच्चा’को म स्तिस्क, स्पा’इनल र स्कल चो’ट लागे’को पाए’का थि’ए । उपचारका क्रममा १३ डिसेम्बर २०१८ मा रुबे’न’को मृ’त्यु भ’यो ।

एक पशु चिकित्सा फरेन्सिक विशेषज्ञ साइमन न्युबरीका अनुसार कुकुर’ले बच्चा’लाई सानो शि का र वा खेलौ’ना ठानेको थियो र कुकुर त्यससँग खेल्ने कोसिस गर्न थाल्यो । तर, यसो गर्दा बच्चा’को ज्या’न गयो ।

प्रतिक्रिया दिनुहोस