६ वर्षसम्म बच्चा नभएपछि देवरसँग सु; त्न द; बाब दिन्थे श्रीमान्,एकदिन अचानक…

राजस्थान।६ वर्षसम्म एक विवाहित महिलाको सन्तान भएन।घरकाले देवरसँग स; म्बन्ध बनाउन द; बाब दिन थाले।पतिले सधैँ मा; नसिक र शा; रीरिक ट; र्चर दिन्थे,प्रा; इभेट पा; र्टमा च; कु समेत हा; लिदिन्थे।यो घटना राजस्थानको बाडमेर जिल्लाको हो।त्यहाँका ग्रामीण इलाकामा आज पनि महिलाहरु सन्तान नहुँदा ट; र्चर सहेर बसिरहेका छन्।

पी डि त युवतीको बयान अनुसार उनको विवाह ६ वर्षअघि भएको थियो।पछि श्रीमानको परिवारले दा; इजो ल्याएन भनेर कु; टपिट गर्थे।जब तीन,चार वर्ष पुग्यो विवाहको तब फेरि बच्चा भएन भने उ; त्पीडन हुन थाल्यो।उनीमाथि विभिन्न बहानामा हिं; सा हुन थाल्यो।उनले यसबारेमा धेरै जनासँग कुरा गरिन् तर कसैले सुनेन उनको पी; डा।त्यसपछि उनी माइती गइन् र पछि पुनः आफ्नो घर फर्किइन्।तर त्यहाँ हिं; साको शिलशिला रोकिएन।

पी डि त युवतीले बताए अनुसार एक दिन पहिले मात्र राति उनी आफ्नो कोठामा सुतिरहेकी थिइन्,तब देवरले ब; लात्कार प्रयास गरे।यति मात्रै होइन, ती देवरले उनको प्रा; इभेट पा; र्टमा च; कु समेत हालिदिए।त्यहाँबाट उनी बल्लतल्ल उम्किएर आफ्नो भाइकहाँ पुगिन्।उनलाई चौहटन प्रहरीमाथि भरोसा भएन,त्यसैले उनले बुधबार आफ्नो कहानी प्रहरी उपरीक्षकलाई सुनाइन्।

पीडित युवतीसँगको कुराकानीपछि प्रहरी उपरीक्षक आनन्द शर्माले महिला प्रहरी कार्यालयमा के; स द; र्ता गर्न आदेश दिएको बताए।साथै मेडिकल चेकअप गराउन पनि आदेश दिइएको उनले जानकारी दिए।छिट्टै नै यस घटनाका आरोपीलाई पक्राउ गरिने उनले आश्वासन दिएका छन्।

ब्लड प्रेसर कंट्रोल देखी पिम्पल्सकाे समस्याबाट छुटकारा दिलाउन सहयोग गर्छ खजुरले, यस्ता छन् अन्य फाइदाहरु !

ब्लड प्रेसर कंट्रोल देखी पिम्पल्सकाे समस्याबाट छुटकारा दिलाउन सहयोग गर्छ खजुरले, यस्ता छन् अन्य फाइदाहरु ! खजुर स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ । खजुर खाने बानीले शरीरका टक्सिन्सलाई टाढा राख्छ ।

जसले स्किनको चमक बढाउन मद्दत गर्छ । यसमा भिटामिन सी हुन्छ । जसले स्किन कसिलो गर्न सहयोग पुर्याउँछ र रिंकल्सबाट पनि बचाउँछ । खजुरमा जिंक हुन्छ । नियमित खजुरको प्रयोग गर्दा कपाल कालो र बाक्लो हुन्छ । खजुरमा आइरनको मात्रा पनि हुन्छ । जसले रक्तसञ्चारलाई सन्तुलित गर्ने काम गर्छ । आइरनले कपालको समस्याबाट पनि बचाउँछ ।

यसमा भिटामिन बी हुन्छ जसले पिम्पल्सलगायतका समस्यालाई दूर गर्ने काम गर्छ । खजुरबाट पेन्टोथेनिक ए-सिड पनि पाइन्छ । जसले मृ- त छालाको सेल्सलाई हटाउने काम गर्छ र अनुहारमा चमक ल्याउँछ र खानाले ब्लड प्रेसर कंट्रोल गर्न सकिन्छ ।

खजूरमा धेरै मात्रामा भिटामिन र मिनरलका साथसाथै प्रोटीन पनि पाइन्छ । यसका अलावा फाइबरको गुणले पनि खजूरलाई लाभदायक मानिन्छ । मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत पु-याउछ । खजूरको ड्राई फ्रूटको श्रेणीमा राखिन्छ ।

प्रत्येक दिन बिहान उठर तीन वटा दाना खजूर खादा स्वास्थयका लागि निकै राम्रो हुन्छ । खजूर खानेवित्तिकै तातो पानी खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँदै आएका छन् । एजेन्सीकाे सहयाेगमा ।

प्रतिक्रिया दिनुहोस