जोत्ने गोरु बिक्रि गरेर, श्रीमतिको उप-चारका लागि श्रीमतिलाइ बोकेर अस्पताल पुगे हस्त बहादुर

बाजुरा–मुगुको सोरु गाउँपालिका ५ बस्ने हस्त बुढा श्रीमतिलाइ बोकेर उप-चारका लागि अ’स्पताल बाजुरामा पुगेका छन् ।घर बाट हिडेको चार दिन पछि उनि एक छोरी श्रीमति सहित बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पताल बाजुरामा पुगेका छन् ।

चरम गरिबिको मा’र खेपिरहेका हस्तले जोत्ने गोरु १५ हजारमा बिक्रि गरेर उनि श्रीमति बोकेर उप-चारका लागि बाजुरा पुगेका छन् । ४० बर्षिय श्रीमति असाढि बुढाको दाँतमा चार महिना देखी दातमा स-मस्या भएको थियो ।

गाउँमा उप’चार गर्दा सञ्चो नभएपछि उनि उप’चारका लागि बाजुरा पुगेका छन् । मुगुको सदरमुकाम गमगढी पुग्न २ दिन पैतल लाग्ने गर्छ, गमगढी नगएर हुम्लाको तुम्सा हुदै बाजुराको कोल्टि पुगेका थिए ।

उनको योजना नेपालगञ्ज जाने रहेको थियो । कोल्टिमा हवाइटिकट नपाएपछि उनले कोल्टि बाट जिवमा सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालमा पुगेका हुन् । अहिले उनको अस्पताल बाजुरामा उप’चार भइरहेको छ ।

श्रीमतिको उप-चारका लागि बिक्रि गरेको गोरुको १५ हजार रुपैया मध्ये १० हजार बाटोमै खर्च भइसकेको छ । अहिले अस्पताल बाजुराले नि:शुल्क उप-चार गरिरहेको भएपनि उनलाई फिर्ता हुन्, खानलाइ स-मस्या भइरहेको छ ।

असाढिको दातमा स’मस्या आउने बितिकै स्थानिय मेडिकलमा उप-चारमा पुगेका थिए ।

मेडिकलमा दात निकाल्दा अन्यत्र घा’उ भएको थियो । तिन महिना सम्म पनि दुखा’इ कम न’भएपछि स्थानिय स्वास्थ्यकर्मीले सुबिधा सम्पन्न अ’स्पताल जान भनेका थिए ।

दाँतमा स’मस्या भएको केही महिना पैसा नपाएर उनले घरमै पि’डा भोग्दै आइन् । ४ महिना पछि खेति लगाउने समयमा गोरु बिक्रि भएपछि २ बर्षिय छोरी श्रीमति बोकेर उप-चारमा आएको हस्त बुढाले वताएका छन् ।

गाउँमा सबैले अब यो घा’उ भएको छ, क्यान्सर हुन सक्ने भनेपछि हस्त डरा’एका थिए । अ’स्पताल बाजुरामा पुग्ने बितिकै स्वास्थ्यकर्मी सँग उनि भन्थे श्रीमतिको दाँतको क्यान्स’र भएको त्यसैले हामी ४ दिन लगाएर उपचा’रमा आएको बताए ।

जिल्ला अस्पताल बाजुराका दन्त चिकित्सक डा. राजकुमार रोकायाका अनुसार एक्सरे बाट खासै त्यस्तो केही नभएको अर्को डिजिटल एक्सरे गरेर दाँतमा के स’मस्या भएको पत्ता लाग्ने वताए ।

जसरी उनि हतोसाइत भएर गाउँबाट उपचारका लागि बाजुरा पुगेपनि दाँतमा त्यस्तो अ’फ्ठयारो स’मस्या नभएको रोकायाले वताए ।हस्त र उनकि श्रीमति घरमा साना ३ वटा बच्चा छोडेर उप-चारमा आएका छन् । घरमा १० बर्षका गगन बुढा, ५ बर्षकि दुर्गा बुढा र ५ बर्षकि सुन्दरा बुढा घरमा छन् ।

२ बर्षकि उनसा बुढा भने सँगै बोकेर उप-चारमा आएका छन् । अस्पताल बाजुराका स्वास्थ्यकर्मी भन्छन्, गाउँमा रहेको स्वास्थ्यकर्मीले ज’थाभाबी दात निका’ल्दा यस्तो स’मस्या भएको वताएका छन् ।

हस्तको गाउँ सोरु गाउँपालिकाका नेर गाउँ हो । यो गाउँ मुगुको निकै दु’र्गम गाउँ हो । हुम्ला सँग जोडिएको यो गाउँ प्राय उनिहरुलाइ घर कहाँ हो भन्दा हुम्ला नै भन्ने गरेको हस्त बुढाले वताएका छन् ।

यहाँका धेरै बासिन्दाहरु स्वास्थ्य सेवा बाट बिमु’ख रहदै आएका छन् । साझा पोस्ट बाट

प्रतिक्रिया दिनुहोस