……..तेस पछि पिडित युवतीको बयान : उसले बिवाह गरेको छैन भनेर म संग…..

टोकियो : जापानमा आफूलाई ग’र्भव’ती बनाउने दाताविरु’द्ध उजुरी गरेकी छिन् । बे’इमा’नी गरेको, सफेद झुट बोलेको र आफ्नो शैक्षिक पृष्ठभूमि र जातिय पहिचान ढाँ’टेको आरोप लगाउँदै राजधानी टोकियोकी ३० वर्षीया महिलाले वी’र्य’दा’न ग’र्ने पु’रुषवि’रु’द्ध उजुरी गरेकी हुन् ।

महिला र उनका पतिले दोस्रो सन्तान चाहेको, तर पतिमा वं’शा’नुगत समस्या देखिएपछि उनीहरु दाताको खोजीमा थिए । दाताको वी’ ‘र्य प्र’यो’ग गर्ने निधो गरेपछि उनीहरुले सामाजिक सञ्जालमा अन्दाजी २५ वर्षका पुरुष फेला पार्छन् । ती व्यक्ति आफू अविवाहित भएको र क्वेटो युनिभर्सिटीबाट स्नातक गरेको बताएपछि सो दम्पत्ति दाताको वी’ ‘र्य लि’न मन्जुर हुन्छन् ।

दातासँग १० प’ट’क यौ’ ‘न स’म्प’र्क गरेपछि ती महिला सन् २०१९ को जुनको अन्त्यमा ग’र्भ’वती हुन्छिन् । पेटको बच्चा बढ्दै जाने क्रममा ती महिलालाई आफूलाई ग’र्भ’वती बताउने पुरुषबारे थप चासो बढ्छ । खोजी गर्ने क्रममा ती व्यक्ति वास्तवमा विवाहित भएको र विश्वविद्यालयको मुखै नदेखेको खुलासा हुन्छ ।

यौ’ ‘न स’न्तु’ष्टि’का ला’गि दा’ताले आफूलाई झुट बोलेको र गलत सूचना दिएको भन्दै ती महिलाले पु’रुषवि’रुद्ध अहिले उजुरी गरेकी छिन् । उजुरीमा उनले २८ लाख डलर क्षतिपूर्ति माग गरेकी छिन् ।

पछिल्लो समयमा धेरै दम्पत्तिले दा’ताको सहयोगमा सन्तान जन्माउन सामाजिक सञ्जालको मुख ता’क्न था’लेका छन् । सामाजिक सञ्जालमार्फत तेस्रो व्यक्तिको वी’ ‘र्यबा’ट जापानमा १० हजारभन्दा बढी सन्तान जन्मिएका छन् ।

प्रतिक्रिया दिनुहोस