२ बर्ष अघि अष्ट्रेलिया पुगेर एमपीएल पढिरहेकी २२ वर्षिय सुस्मिता मृत अवस्थामा फेला

सम्बन्धित ब्यक्तिको फोटाे नपरि भुलचुक भै अर्को ब्यक्तिको फोटाे प्रन गएको मा क्षमायाचना गर्दछु ।

नेपालमा को- रोना संक्रमण भित्रिएयता कै धेरै काे-राेना संक्रण पुष्टि, यति धेरैकाे मृ-त्यु ! (हेर्नुहाेस् विवरण सहित)

माघ ४ गते । नेपालमा को- रोना संक्रमण भित्रिएयता कै धेरै काे-राेना संक्रण पुष्टि, यति धेरैकाे मृ-त्यु ! (हेर्नुहाेस् विवरण सहित)

पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा को- रोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा को- रोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण ष्र्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृ- त्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस