पाइल्स (बवासीर) लाई एक हप्तामै सखाप पार्ने यस्तो छ अचुक घरेलु औषधी ! प्रयोग गर्ने तरिका जानिराखौ

एजेन्सी । पाइल्स भन्ने वित्तिकै यो रोग लागेको मानिसलाइ एकदमै चिन्ताको विषय लाग्छ किनकि यो एउटा यस्तो रोग हो मानिसले खाना खान पनि डराउँछन् किनभने खाना खायो भने मानिसले शौच पनि गर्नुपर्छ तर यो रोग लागेको मानिसलाइ सौच गर्न एकदमै गार्हो हुन्छ त्यो पीडा मानिसलाई सहन एकदमै अप्ठ्यारो हुन्छ ।

विशेष गरी भन्नु पर्दा सुरुवाती समयमा खासै अप्ठ्यारो नभएपनि जब यो अलि पुरानो हुन्छ त्यसपछि शौच जाँदा शौच को साथ साथै रगत पनि निस्किन थाल्छ ।

बिस्तारै अझै पुरानो भयो भने शौच गर्दा आन्द्रा समेत बाहिर आएको महसुस हुन थाल्छ र शौच गर्ने ठाउँको प्वालमा गाठा समेत हुन्छ मलद्वार को प्वाल समेत बन्द हुन् पुग्छ र त्यसपछि यो रोगले ठूलो रूप लिन्छ । तर आज हामी यसको घरेलु उपचार बताउन गइरहेका छौं जुन विधि तपाईंले गर्नु भयो भने एक हप्ता मै यो रोगबाट छुटकारा पाउन सक्नु हुन्छ

के हो त यसको विधि ? सबै भन्दा पहिले एउटा सुकेको बोक्रा समेत भएको नारियलको दाना लिनुहोस् या तपाईंको वरपर कुनै नारियल बेच्ने मान्छे छ भने त्यो सँग नारियालको बोक्रा लिनुहोस् र त्यसलाई राम्रोसँग घाममा सुकाउने ।

अब यो बोक्रालाई कुनै भाँडोमा राखेर जलाउनुहोस् त्यसलाई चिसो हुन् दिनुहोस् । त्यसपछि नारीयल को बोक्रा जलाएको त्यो खरानी लाई छान्नुहोस् र मसिनो भागलाई एउटा सिसीमा भरेर राख्नुहोस् ।

अब बिहानै उठने बित्तिकै केही नखाएर खाली पेट भएको बेला एक कटौरा दही अथवा एक गिलास महि लिनुहोस् र यसमा मसिनो बनाएर राखेको त्यो नरियल को सानो चम्मच को एक चम्मच मिक्स गर्नुहोस् र त्यो औषधि खानुहोस् । यसरी तपाईंले यो विधिलाई बिहानै खाली पेट एक हप्ता पिउने हो भने तपाईंको पाइल्स (बवासीर) बाट छुटकारा पाउन सक्नुहुन्छ ।

औषधि प्रयोग गर्दा के के नखाने त: पाइल्स भएको मानिसले मासु, रक्सी , खुर्सानी र अन्य कुनै पनि शरीरमा गर्मी ल्याउने जस्ता खाने कुरा बाट टाढै बस्नु पर्छ । यसको नारीयल को बनाएको त्यो पाउडर मा तेल हालेर बालमा लगाउँदा यसले मेहन्दीको पनि काम गर्छ र सेतो कपाल लाई कालो बनाउन मदत पनि गर्छ ।

प्रतिक्रिया दिनुहोस