दर्शकले महोत्सवको स्टेज भ’त्काए, गाडीमा आ’गजनीपछि प्रहरीद्वारा अ’श्रु ग्याँस प्र,’हार

सुनसरी- सुनसरीको बर्जू गाउँपालिका-६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकले आ’गजनी र तो’डफोड गरेका छन् । मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खे’सारीलाल यादव आउने कार्यक्रम थियो ।

बिहानैदेखि टिकट का’टेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाउनासाथ स्टेजमा आ’गो लगाएका हुन् ।उनीहरूले भारतीय ४ ओटा स्कार्पिओमासमेत आ’गो लगाएका छन् । आ’गलागीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम ज’लेर पूर्ण रूपमा न’ष्ट भएको छ ।

तो’डफोडबाट ठूलो ज’नधनको क्षति भएको बताइएको छ । घटनास्थललाई नियन्त्रणमा लिनका लागि मोरङ र सुनसरीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । भि’डलाई नियन्त्रणमा लिन अ’श्रु ग्याँ’स प्र’हार गरिएको उनले बताए ।

बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन थियो । को’रोनाको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पत्र नै का’टेर महोत्सव रोक्न भनेको थियो । तर, आयोजकले प्रशासनको निर्देशन अ’वहेलना गर्दै महोत्सव जारी राखेको थियो ।

प्रतिक्रिया दिनुहोस