के फेरी पनि गर्भवती छिन् अभिनेत्री करिना, गर्भवती भए भन्दै शेयर गरिन यस्ता तस्विर

काठमाडौँ । भारतीय चर्चित नायिका करिना कपुर २ सन्तानकी आमा बनिसकेकी छिन् । दुई छोराकी यि आमाले हालैइन्स्टाग्राममा एउटा तस्वीर राखिन्, जसमा प्रेग्नेन्सीको प्रसंग राखिएको छ । उनको उक्त तस्विर देखेर जो कोहीले उनी फेरी गर्भवती त भएकी होइनन् भने झुक्किन सक्छन् ।

करिनाले ‘सोनोग्राफी’को तस्वीरसँगै ‘केही रोमाञ्चक चिजमा लामो समयदेखि काम गरिरहेकी छु । यो त्यो काम होइन, जो तपाईं सोच्दै हुनुहुन्छ । छिट्टै यसको घोषणा गर्नेछु । तबसम्म यसै प्लेटफर्ममा रहनुहोला ।’ भनेर लेखेकी छिन् । खासमा करिनाले आफ्नो गर्भावस्थाको अनुभव समेटिएको पुस्तक सार्वजनिक गर्न लागेकी हुन् ।

करीनाले आफ्नो पुस्तकलाई ‘तेस्रो बच्चा’को संज्ञा दिएपछि करिना अहिले फेरी गर्भवती रहेको भन्दै भारतीय मिडियाले उल्लेख गरेका छन् । करिनाका अनुसार नयाँ आउन लागेको पुस्तकमा गर्भावस्थाको शारीरिक र मानसिक अनुभव समेटिएको छ ।

करिनाले ‘कैयौं अर्थमा यो पुस्तक मेरो तेस्रो बच्चाजस्तै भएको भन्दै तेस्रो बच्चाको संज्ञा दिएकी हुन् ।ज्यानमा’रा रोड नारायणघाट मुग्लिंग हे भगवान यो के भयो ! हेर्दा हेर्दै मुग्लिंगमा स्कॉर्पियो माथि ढुङ्गा खस्यो

प्रतिक्रिया दिनुहोस