होबार्ट, अष्ट्रेलियाको तास्मानियामा को’रोनाबाट ग्र’सित एक नेपाली युवक सं’क्रमण देखिएको ७ दिनमै नि’को भएका छन् ।मार्च ७ तारिख शनिवार ती युवकमा को’रोना संक्रमणको पुष्टी भएको थियो । को’रोना संक्रमण ह’टेपछि सात दिन अस्पताल बसेर ती युवक अघिल्लो शनिवार मार्च १४ तारिखमै घर फर्किसकेका छन् । उनमा को’रोना सं’क्रमण देखिएको आउने शनिवार मात्र १४ दिन पुग्दैछ । को’रोनाको संक्रमण सामान्यतया १४ दिनसम्म रहने भएपनि नेपाली युवक भने एक सातामै घर फर्किनुलाई सुखद रुपमा हेरिएको छ ।
अस्पताल भ’र्ना हुनु हप्तादिन अघि नै उनमा को’रोना संक्रमण भएकोले चाढै ठिक भएका हुन् वा उनको शरिरको प्र’तिरक्षा प्र’णाली ब’लियो भएर यो भने अनुसन्धान कै पाटो हो । रोयल होर्बाट अस्पतालमा आ’इसोलेसनमा राखेर उपचार गरिएका ती २० वर्षका नेपाली युवकमा केही दिनमै संक्रमणका परिक्षण गर्दा केह ने’गेटिभ न’जिता आएको थियो । एक जना उपचारपछि घर फर्किएको तास्मानियाको स्वास्थ विभागले पनि पुष्टी गरेको छ ।अस्पताल भ’र्ना भएलगत्तै भोलीपल्ट गरिएको प’रिक्षणमा नै ने’गेटिभ रिजल्ट आएको ती युवकलाई उदृत गर्दै तास्मानिया एनआरएनका संयोजक सन्देश परियारले जानकारी दिए ।
‘को’रोना संक्रमण भएर भर्ना भएलगत्तै दुइ पटक गरिएको परिक्षणमा ने’गेटिभ आएको रहेछ’ -संयोजक सन्देशले भने-‘हामी पनि यो खबर सुनेर निकै खुसी भएकाछौ ।’ ती युवकको सम्पर्कमा आएका अन्य ५ जना नेपालीमा पनि को’रोनाको संक्रमण देखिएको छैन ।सेल्फ आ’इसोलेनमा बसिरहेका उनीहरुको समयसिमा पनि शनिवार सकिदैछ ।नेपाल गएका ती युवक फेब्रवरी २६ तारिखमा सिंगापुरको बाटो हुदै तास्मानिया फर्किएका थिए । सिंगापुरमा लामो ट्रान्जिटमा बसेका युवकमा कहाबाट को’रोना सं’क्रमण भयो भन्ने पुष्टी भइसकेको छैन । ति युवक नेपालबाट आउने बित्तिकै रुघा र ज्वरोको लक्षण देखिएको थियो ।
यात्राको थकानले होला भनेर सामान्य रुपमा लिएका युवक काममा फर्किएका थिए । उनी कलेज पनि पढ्न गएका थिए । तर, केही दिनपछि रु’घा र ज्वरो बढ्दै गएपछि उनी परिक्षणका लागि अस्पताल पुगेका थिए । चिकित्सकले उनलाई परिक्षणको नतिजा नआउन्जेल सेल्फ आ’ईसोलेसनमा बस्न निर्देशन दिएका थिए । तर, ती युवकले चिकित्सकको कुरा अ’टेर गरि काम र कलेज जाने क्रम जा’री राखेकाको भन्दै आ’लोचना भएको थियो । तर, ती युवकले सुरुमा परिक्षण गर्दा को’रोना संक्रमणको ने’गेटिभ न’तिजा आएकाले काममा फ’र्किएको दा’बी गर्दैआएका छन् ।तास्मानियामा ७ जनामा को’रोना देखिएको छ ।