प’हिरोमा परी ज्या’न गुमाएका ८ जनाको सामूहिक दाह’संस्कार

काठमाडौँ ,पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको प’हिरोमा परी ज्या’न गु’माएका ८ जनाको सामूहिक दाह’संस्कार गरिएको छ । उनीहरुमध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाह’संस्कार गरिएको हो । पर्वतको मोदीवेणीमा पाँच चिता बनाएर छ जनाको दाहसंस्कार गरिएको छ ।

मृतकमध्ये ५३ वर्षीय तुलबहादुर र उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापालाई एउटै चि’तामा जलाइएको हो भने नाति सम्राट, नातिनी विविशालाई छुट्टाछुट्टै चि’तामा जलाइएको हो । त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला विक र उनकी छोरी आठ वर्षीया प्रमिशालाई पनि छुट्टाछुट्टै चि’ता बनाएर दाह’संसकार गरिएको थियो । एउटै गाउँका छ जनाको एकैपटक दाह’संस्कार गरिएको यो नौलो घ’टना हो । दाह’संस्कारका लागि घा’टमा सयौंको सङ्ख्यामा पुगेका नागरिक भाव’विह्वल बनेका थिए ।

प्रतिक्रिया दिनुहोस