काठमाडौं । शरिर जोडिएका दुई भाईको ६८ वर्षको उमेरमा मंगलबार मृ*त्यु भएको छ। रोनी र डोनी नामका ति व्यक्तिको अमेरिकामा मृ*त्यु भएको हो।
उनीहरुको शरिर पेटबाट जोडिएको थियो। ति दुईले विश्वमैै लामो समय एकापसमा जोडिएर जिवित रहनेको रे,कर्ड आफ्नो नाममा गरेका थिए। उनीहरुले सन् २०१४मा उक्त रेकर्ड बनाएका थिए। डाक्टरका अनुसार उनीहरुको मृत्यु प्राकृतिक नै हो।
पेटबाट जोडिएको ती दुईको मल,द्वार एउटै थियो। तर दुई भाईको मु*टु अलग अलग रहेको थियो। यस्तै उनीहरुको हातखुट्टा सामान्य मानिसको जस्तै थियो। उनीहरुको जन्म सन १९५१ अक्टोबर २८मा भएको थियो।