२०वर्षपछि महिलाको शरिरमा आउँने ६ परिवर्तन

महिलाको उमेरसँगै शरिरमा थुप्रै प्रकारको परिवर्तन आउने गर्दछ । यहाँ महिला २० वर्ष पार गरेपछि उनको शरिरमा कस्तो प्रकारको परिवर्तन आउँछन् भन्ने विषयमा जानकारी दिइएको छ ।

डन्डिफो-रः महिलाको शरिरमा हर्मोनमा परिवर्तनका कारण डन्डिफोर र छाला रुखो हुने स-मस्या हुनसक्छ ।

नि-प्पल पहिलेभन्दा भिन्न देखिनेः परिवर्तन सबैमा हुन्छ भन्ने छैन । तर धेरैजसो युवतीको नि-प्पलको आकार र रङमा परिवर्तन आउन सक्छ । यसको आकार ठूलो हुनुका साथै यो अझै कालो देखिन्छ यसलाइ निकै साधारण मानिन्छ ।

तौल बढ्छः उमेर २० पार छ भने महिलाको मेटाबोलिजम स्लो हुन्छ । यस कारण तौल बढ्ने सम-स्या हुनसक्छ ।

रौंः २० वर्षपछि महिलाको छाती र पेटमा समेत सामान्य रौं आउन थाल्छन् ।

महि-नावारीः हर्मोनमा उतारचढाव हुने भएकाले महिला २० वर्ष काटेपछि महि-नावारी सहि समयमा नहुन सक्छ ।

कपालमा असरः २० वर्ष पार भएपछि हर्मोनमा परिवर्तन भएकाले महिलाको कपाल रुखो हुनसक्छ ।

प्रतिरोधात्मक क्षमता बढ्छः २० वर्ष कटेपछि हर्मोन परिवर्तन हुने भएकाले महिलाको प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।

प्रतिक्रिया दिनुहोस