भुटानी राजा भन्छन म नेपालको प्र’सूति गृहमा जन्मेको हुँ मेरो घ’निष्ट सम्बन्ध छ…हेर्नुहोस् ।

भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन् । भुटानका लागि गै’र आ’वासीय राज’दूत नि’लाम्बर आचार्यसँगको संक्षि’प्त भेटमा राजा जिग्मेले आफू नेपालमा ज’न्मेको र नेपालीसँग आफ्नो भाव’नात्मक सम्बन्ध रहेको बताए ।

नेपाल र नेपाली जनतासँग मेरो नि’कट सम्बन्ध छ । भाव’नात्मक सम्बन्ध छ । किनकी म नेपालमा जन्मेको हो’, राजाको भनाई उद्धृत गर्दै राज’दूत आचार्यले भने । राजा जिग्मेले नेपाल र भुटानबीच गहिरो सांस्कृ’तिक सम्बन्ध रहेको र दुबै देश भूप’रिवेष्ठित रहेकाले मिलेर अघि बढ्नुपर्नेमा समेत जोड दिए ।

राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो । उनकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उनको ज’न्म नेपालमा भएको हो । साथै नेपालमा राम्रो अस्प’ताल भएकाले पनि तत्का’लिन रानीको प्र’सूति नेपालमा गराइएको थियो ।

राजा जिग्मेसँगको भेटमा रा’जदूत आचार्यले रा’ष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको मि’त्रता सन्देश सुनाएका थिए । आचार्यले उच्चस्तरीय भ्र’मणको आदानप्र’दान सहित दुबै देशका मैत्री सम्बन्धहरुलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।

राजदूत आचार्यले भुटानी प्रधानमन्त्री डा. लोटे टिसिरिङ्गसँग पनि भेट गरेका थिए । भेटमा नेपाल र भुटानको ऐतिहा’सिक सांस्कृ’तिक स’मानता तथा नेपाल सरकारकाे भ्र’मण वर्ष २०२० काे प्र’वर्द्धन बारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस