भुलेर पनि नगर्नुहोस पुजा कोठामा यी काम ! नत्र

घरमा मन्दिर त हामी सबैले बनाउने गर्छौँ । तर मन्दिरसँग सम्बन्धीत नियमहरु हामीमध्ये कमैलाई मात्र थाहा हुन्छ । मन्दिरमा मुर्तीहरुको संख्या कती हुनुपर्छ , मुर्तीहरु कस्ता हुनुपर्छ । यी कुराहरुको जानकारी हामीलाई कमै मात्रामा हुन्छ । आज हामी तपाईलाई मन्दिरका केहि नियमहरुको बारेमा जानकारी दिदैछौ ।

१.मन्दिरमा गणेश भगवानका तिन ओटा मुर्तीहरु बिर्सेर पनि नराख्नुहोस् । एक वा दुईओटा मात्र राख्नुहोस् ।

२ .आफूले पुजा गर्न ल्याएका भगवानका मुर्ती वा तस्वीरमा भगवान उठेको भए ध्यान दिनुहोस् । भगवान बसेका मुर्ती वा तस्वीरलाई मात्र पुजा गर्नुहोस् । भगवानका उठेका तस्वीरहरु अशुभ मानिन्छ ।

३.घरको मन्दिरमा देवी लक्ष्मी वा सरस्वतीको तस्वीर राख्नु शुभ हुन्छ । तर प्रतिमाको संख्या तिन भन्दा धेरै हुनु राम्रो हुदैन । मन्दीरमा लक्ष्मीका मुर्ती दुई ओटा राख्नु राम्रो मानिन्छ ।

४. सम्मान र सफलता पाउनको लागि पुजा कोठामा सूर्यको एक प्रतीमा राख्नु राम्रो हुन्छ । तर घरको मन्दीरमा एक भन्दा धेरै सुर्यको प्रतिमा भने बिर्सेर पनि नराख्नुहोस् ।

५. हामी पुजा घरमा शङख राख्ने गर्छौ । यो पनि पुजन रामाग्रीको अभिन्न अंग हो । तर एक मात्र शङख रुाख्नुहोस् । यदि तपाँईले दुईओटा शङख राख्नु भयो भने घरमा झै झगडा भईरहने हुन्छ ।

६. घरमा राखेको मन्दिर वरिपरि वा पुजा कोठा सफा राख्नुहोस् । मन्दीर वरिपरि फोहोर भयो भने देवी देउताको बास हुँदैन भनिन्छ ।

७. मन्दीर सफा गरिसके पछि मात्र पुजा गर्ने र दियो बाल्ने काम गर्नपर्छ । सफा गरिसकेपछि मन्दीरमा गंगा जल छर्कनु एकदमै शुभ मानिन्न्छ ।

८.पुजा कोठामा आगो सम्बन्धी सामानहरु राख्नु हुँदैन । बिशेषगरि ईलेक्ट्रीक सामान मन्दीरमा राख्नु अशुभ मानिन्छ ।

प्रतिक्रिया दिनुहोस