राति निन्द्रा लाग्दैन ? अब आधा कागतीको मद्दतले अनिन्द्राको समस्या चैट

हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

आजकल अधिकाशं मानिसमा राति मोवाइल चलाउने बानी हुन्छ । जसका कारण उनीहरु चाडै निदाउन सक्दैनन् । तर कतिपय मानिस यसलाई अनिन्द्राको समस्या बताउछन् । तर साच्चै राति ढिलोसम्म निद्रा नआउने वा अनिन्द्राको समस्या छ भने तपाईकालागी निदाउनका लागी एक काइदाको उपाय छ, कागती ।

हो दिनभरि स्ट्रेसमा काम गर्ने र राति राम्रो सुत्न नसक्ने मानिसहरूका लागी मात्र एक कागती उपयोगी साबित हुनेछ । जसका लागी कागतीको प्रयोगबाट एक पेय बनाउन सकिन्छ जसले तपाईलाई निन्द्रा पार्न मद्दत गर्दछ ।

चाहिने सामग्री
कागती – एउटा
नुन – एक चिम्टी

विधि

१. कागतीलाई दुई भागमा काट्नुहोस् ।

२. त्यसपछि यसको रस मज्जाले निचोरे एक गिलास पानीमा मिसाउनुहोस् ।

३. त्यसमा एक चिम्टी नून हालेर सुत्नु आधा घन्टा अगाडी पिउनुहोस् ।

४. यो क्रमलाई ३ दिनसम्म निरन्तरता दिनुहोस् । यसले अनिन्द्राको समस्या समाधान हुन्छ ।

कसरी गर्छ काम ?

कागतीमा स्लीपिङ हर्मोनलाई सक्रिय बनाउने गुण हुन्छ । जसले राम्रो निद्रा पार्न मद्दत गर्दछ । यस्तोमा कामको तनाव वा अनिन्द्राको समस्याबाट हुने स्ट्रेस कम गर्न कागतीमा हुने स्ट्रेस कम गराउने तत्वले मद्दत पुर्याउछ

प्रतिक्रिया दिनुहोस