बाटोमा भाई रस नाचेको गीत भाई रल बन्दै, युट्यूबको टेण्डिङमा

नेपाली हिन्दु महिलाहरुको महान पर्व तीजलाई लक्षित गरी विभिन्न गीत हरु बजारमा आएका छन् ,यसै क्रममा डिजिटल स्टार प्रालीले बजारमा ल्याएको मौलिक तीज गीत अहिलेको परिस्थितिलाई चि त्रण गरिएको मौलिक तीज गीत धेरै भन्दा धेरै दर्शक हरुले रुचाएका छन भने टिकटकमा भाइ रल भएको छ

भाइ रसका कारणले उत्पन्न अहिलेको परिस्थितिमा माइत जान नपाउदा चेली ले गरेको गुना सो शब्द मार्फत उतारेकाछन् बहुचर्चित सर्जक शिब अखेलीले ,त्यसै गरी यसमा गोबिन्द पौडेलले लय संकलन गरेका छन् भने रिना केसीले आवाज दिएकी छन अनि त्यसै गरी तारानाथ आचार्यले संगीत संयोजन गरेका छन् |

डिजिटल स्टार प्रालीको युट्युब बाट सार्बजनिक भएको यस गीतको छायांकन गणेश सापकोटाले गरेका छन भने सम्पादन / रंग संयोजन सुबास आम्गाइले गरेका छन | भिडियोमा अप्सना थापा सहित बुद्धी खनाल ,माया गिरि ,दिपक पौडेल ,दिपिका छेत्री ,सुमन केसी ,राजेन्द्र कुँवर देबी पराजुली लगायतले उत्कृष्ट अभिनय गरेका छन् भने तारानाथ आचार्य ले निर्देशन गरेका छन |सबैले रुचाएको गीत कस्तो छ त हामी पनि हेरौ

प्रतिक्रिया दिनुहोस