अभिनेता राजेश हमाललाई पारिवारिक शो’क परेको छ । उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा नि’धन भएको हो ।
कलेजोको समस्या’का कारण केही दिनअ’घि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा उपचारका नि’धन भएको पारिवा’रिक स्रोतले बतायो । राकेशका श्रीमती र दुई छोराछोरी छन् ।
भाइ राकेश हमाल र राजेश हमाल
राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउ’टै घरमा बस्छन् । उनीहरुका तीन दिदीब’हिनी छन् । राजेश र भाइको उमेरमा करिब डेढ वर्षको अन्तर छ । राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए । – अनलाईन खबर
उनका आमा राजेश सानै छँदा वितेकी थिइन् भने बुवाको पनि निधन भइसकेको छ ।