५५८ वर्ष पछि यि बन्दै छ शुभसंयोग, यी राशिको लागि हुनेछ अत्यन्त शुभ !

मेष राशि

मेष राशिका मानिसको लागि रक्षावन्धन धेरै खुशीमय हुनेछ। सुख-समृद्धि प्राप्ति हुनेछ र आफ्नो परिश्रमको शुभ परिणामहरू प्राप्त हुनेछ।

वृष राशि

वृष राशिका मानिसको लागि पनि रक्षावन्धन शुभ रहनेछ। उनीहरुको उत्तरवर्ती जीवन अझ रमाइलो र सुखमय रूपले बित्नेछ।

मिथुन राशि

यस राशिका मानिसले आफ्नो परिश्रमको फल प्राप्त हुनेछ| स्वास्थ्य राम्रो हुनेछ र माता लक्ष्मीको कृपा रहनेछ|

कर्कट राशिको लागि रक्षावन्धन सामान्य रहनेछ| आउने समय पनि सामान्य रहनेछ र सफलता प्राप्त गर्नको लागि कडा परिश्रम गर्नु पर्नेछ|

सिंह राशि

सिंह राशिको लागि यो समयमा कुनै पनि प्रकारको कार्य गर्दा निकै सोच-विचार गरेर अगाडि बढ्न जरूरी देखिन्छ| थोरै लापरवाही पनि तपाईंलाई जो’खिममा पार्न सक्छ|

कन्या राशि

यस राशिका मानिसको लागि यो समयमा सावधान रहनुपर्नेछ| कुनै पनि कार्य गर्दा निकै सतर्क रहनुहोला, अन्यथा केहि गलत हुनसक्ने सम्भावना छ|

तुला राशि

मिहेनत अनुसार सफलता प्राप्त नहुनाले नि’राश हुनेपर्ने अवस्था आउन सक्छ| सफलता प्राप्त गर्न निकै क’डा परिश्रम गर्नु पर्ने र निकै ध्यानपूर्वक कार्य गर्न जरूरी देखिन्छ|

वृश्चिक राशि

वृश्चिक राशिको लागि यो समय निकै सुखमय रहनेछ| आर्थिक अवस्थामा सुधार आउनेछ| कर्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ|

धनु राशि

यस राशिको लागि यो समय निकै सुखमय र खुशीमय रहनेछ| आर्थिक स्थिति मजबूत हुनेछ| स्वास्थ्यमा सुधार आउनेछ|

मकर राशि

मकर राशिका मानिसको लागि यो समय निकै शुभ रहनेछ| हरेक कार्यमा सफलता प्राप्त हुने देखिन्छ| साथै जीवनमा चलिरहेका सबै समस्या समाधान हुनेछ|

कुम्भ राशि

यस राशिका व्यक्तिका लागि यो समय शुभ छैन| कडा मिहेनत गर्दा पनि सफलता प्राप्त गर्न समस्या आउन सक्छ|

मीन राशि

मीन राशिको लागि यो समय निकै सुखमय रहनेछ| हरेक कार्यमा सफलता प्राप्त हुनुका साथै जीवनमा चलिरहेका सबै समस्या समाधान हुनेछ| स्वास्थ्यमा सुधार आउनेछ|

प्रतिक्रिया दिनुहोस