स्वास फे’र्न स’मस्या भएपछि अस्पताल ल्याइएका व्यक्तिको मृ’त्यु, स्वाब लिने तयारी

विराटनगर । कोशी अस्पताल विराटनगरमा उदयपुरका एक पुरुषको मृ’त्यु भएको । स्वास फे’र्न स’मस्या भएपछि राती अस्पताल ल्याइएका उनको मृ’त्यु भएको कोशी अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिनुभयो ।उनको मृ’त्युपछि अहिले स्वाब लिने तयारी भईरहेको छ ।

विराट नर्सिङ होममा आएका उनलाई कोशीमा पठाइएको थियो ।एम्बुलेन्सबाट उ’तारेर भर्ना गर्न लैजान खोज्दाखोज्दै मृ’त्यु भयो, मेसु दासले भन्नुभयो–बाँकी विवरण खु’लिसकेको छैन, स्वाब लिएर परीक्षणपछि मात्रै थाहा हुनेछ

प्रतिक्रिया दिनुहोस