स्वास फे’र्न स’मस्या भएपछि अस्पताल ल्याइएका व्यक्तिको मृ’त्यु, स्वाब लिने तयारी

विराटनगर । कोशी अस्पताल विराटनगरमा उदयपुरका एक पुरुषको मृ’त्यु भएको । स्वास फे’र्न स’मस्या भएपछि राती अस्पताल ल्याइएका उनको मृ’त्यु भएको कोशी अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिनुभयो ।उनको मृ’त्युपछि अहिले स्वाब लिने तयारी भईरहेको छ ।

विराट नर्सिङ होममा आएका उनलाई कोशीमा पठाइएको थियो ।एम्बुलेन्सबाट उ’तारेर भर्ना गर्न लैजान खोज्दाखोज्दै मृ’त्यु भयो, मेसु दासले भन्नुभयो–बाँकी विवरण खु’लिसकेको छैन, स्वाब लिएर परीक्षणपछि मात्रै थाहा हुनेछ

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस