यो देशमा हरेक तीन वर्षमा गाडेको ठाउँबाट निकालिन्छ शव !

काठमाडौं । सारा विश्व अनौठो रहस्यले भरिएको छ । आज पनि सारा विश्वमा अनौठो कुराको केहि कमी छैन । कतै परम्परा त कतै मान्यताका कारण रहस्यमय बनेको यो विश्वमा कतिपय घ’टनाहरु त हामीलाई सुन्दा र देख्दा समेत विश्वास हुँदैन ।

एउटा यस्तै परम्परा इण्डोनेशियाको एक जनजातीमा पनि रहेको छ । उनीहरुको यो परम्परा एक उत्सवको रुपमा प्रख्यात छ ।

सुलावेसी द्वीपको टोराजन जातीको नेने फेस्टिभल अनौठो र डरलाग्दो छ । यसमा उनीहरु श’वलाई हरेक तीन वर्षमा गाडेको स्थानबाट निकालिन्छ । उनीहरुलाई त्यो बेलामा सरसफाई गरिन्छ र नयाँ कपडा लगाईदिइन्छ ।उनीहरुले मृ’त्युपछि फेरी अर्को यात्राका लागि निस्किनुपर्ने भन्ने मान्यताका कारण यसो गरेका हुन् ।

उनीहरुले मृ’त्युपछि फेरी अर्को यात्राका लागि निस्किनुपर्ने भन्ने मान्यताका कारण यसो गरेका हुन् ।

यो फेस्टिभल मनाउने परम्परा १०० वर्ष पहिला देखिको हो । त्यहाँका बुढापाका बताउँछन्, एक शिकारी शिकार गर्न जंगल गएका थिए ।उनले जंगलमा एक सडेको श’व देखे ।

त्यसपछि उनले नयाँ कपडा लगाईदिएर अन्तिम संस्कार गरिदिए ।त्यसपछि उक्त शिकारी धेरै भनवान भएको र समृद्धशाली बनेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस