ख’तरनाक श्रीमतीः पहिलो श्रीमानबाट १ करोड, दोस्रोबाट ४५ लाख र तेस्रोसँग अमेरिका बे’पत्ता

एजेन्सी । एक युवतीले बिहेको नाटक गरेर तीनजना युवकलाई ठगेको सनसनीपूर्ण समाचार बाहिरिएको छ । घ’टना भारतको झारखण्ड राज्यको हो।

झारखण्डकी एक युवतीले शादी डटकम साइटमाफर्त भारतका विभिन्न तीन राज्यका युवकसँग बिहे गर्छिन्। प्रियंका नामकी ती युवतीले पहिलो बिहे झारखण्डकै युवक निलय कुमारसँग गरेकी थिइन्।

अमित मोदीसँग बिहे गरिन्। यहाँ बिहे लामो समय टिकेन। श्रीमानलाई फकाएर ४५ लाख रुपैयाँ हात पारेपछि उनी बे-पत्ता

तीन वर्षसम्म यो बिहे राम्रै चल्यो। त्यसपछि एक दिन प्रियंका आफ्ना श्रीमानबाट एक करोड भारु लिएर बेप-त्ता भइन्।

त्यसपछि उनले शादी डटकममाफर्त नै गुजरातको राजकोटका युवा अमित मोदीसँग बिहे गरिन्। यहाँ बिहे लामो समय टिकेन। श्रीमानलाई फकाएर ४५ लाख रुपैयाँ हात पारेपछि उनी बे-पत्ता भइन्।

त्यसपछि उनले पूणेका युवकसँग २०१८ मा बिहे गरिन् र अमेरिका पुगिन्। समाचार अनुसार यो अप-राधको पर्दाफास अमितले प्रियंकालाई फोन गरेको र सो फोन पूणेवाली सासुले उठाउपछि भयो।

यसपछि यो घ’टनाबारे प्रहरीले अनुसन्धान गर्दा प्रियंकाले तीजनालाई ठगेको खुलेको हो। प्रहरीले यो विषयमा मु-द्दा दर्ता गरि अ’नुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस