जस्तोसुकै बिजि भएपनी एकपटक पढौ ! न’पढे तपाइलाइ प’छुतो हु’नेछ ।

मैले यो देख्ने कोसिस पनि गरिन कि साच्चिकै उनलाई कति ज्व’रो थियो मैले त्यस्तो केही गरिन कि उनलाई लागोस कि बिरामीमा उनी एक्लि छैन तर मलाई सानो तिनो रु’घाखो’की लागेर टा’उको दु’खिरहेको थियो तर उनी मेरी आमा बनिन म सोचिरहे कि साच्चिकै के भगवानले महिलालाई एउटा अ’लग्गै दिल दिल्छन ? महिलाहरुमा जुन करुणा र ममता हुन्छ त्यो पुरुषमा किन हुदैन ? सोच्न थाले ,जुनदिन मेरी पत्नीलाई ज्व’रो आएको थियो , त्यो मध्यान्नमा जब उनलाई भो’क लागेको होला र ओ’छ्यानबाट उ’ठ्न न’सकेकि हो’ली, त्यतिखेर उनले पनि सोचेकी होलिन कि कास मेरो पति आज मसित हुन्थ्यो भने ?

 

प्रतिक्रिया दिनुहोस