भोलि राति १२ बजे देखि बुटवल उपमहानगर क्षेत्रमा ल’कडाउन

बुटवल ।को’रोना भा’इरसको संक्रमित व्यक्ति थ’पिदै गएपछि बुटवल उपमहानगरपालिकाले बुटवल ब’न्द गर्ने नि’र्णय गरेको छ ।प्रदेश ५ आन्तरिक मा’मिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको वि’शेष उपस्थितीमा बुधबार उपमानगरको को’भिड-१९ संकट व्यवस्थापन समितिको बैठकले भोलि विहिबार राती ११.४५ देखि आगामी भाद्र ५ गते राती ११.४५ सम्म लकडाउन गर्ने नि’र्णय गरेको हो ।लकडाउनको अ’वधीमा उपमहानगरबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा ब’न्द गरिने भएको छ ।

सार्वजनिक र निजी सवारी पनि ब’न्द गरिएको छ। तरकारी बो’क्ने गाडीहरु पनि परिचय पत्र बो’केर मात्रै सञ्चालन गर्न पाइनेछ। बुटवलमा रहेको कोरोना अस्पतालमा बुधबार बिहान मात्र २ जनाको मृ’त्यु भएको थियो ।लकडाउनको समयमा केहि निश्चित अत्याबश्यक सेवाहरु भने संचालन गर्न सकिने समेत बताएइको छ ।

प्रतिक्रिया दिनुहोस