अभिनेत्री श्वेता खड्काको बोल्ड अवतार (फोटो सहित)

श्वेता खड्का नेपाली चर्चित नायिका हुन् । पछिल्लो समय उनी व्यवसायमा लागेकी छिन् ।

श्रीकृष्णको घरमा श्वेता बुहारीका रुपमा प्रवेश गरेको दुई दिन मात्रै भएको थियो । उनीहरुका लागि त्यो रोमान्टिक मौसम थियो । आफैंले रोजेको केटासँग बिहे गर्दा श्वेतामा खुशीको सीमा थिएन । तर, श्रीकृष्ण बिरामी भएपछि श्वेताका केही खुशीमा सीमा रेखा कोरिए ।

बिहेको तेस्रो दिन अस्पतालमा ।

केही दिनपछि अस्पतालको रिपोर्टले भन्यो, ‘बोन क्यान्सर । त्यो पनि लास्ट स्टेजको ।’ नयाँ दुलहीलाई आइपरेको यस्तो सन्देशले श्वेतामा के बित्यो हेला ? श्वेताले नै भनेजस्तो त्यो भोग्नेलाई मात्र थाहा हन्छ ।

वैवाहिक जीवनमा बाँधिएको एक महिनामा श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विक्षिप्त भएकी श्वेतालाई सामान्य जीवनमा फर्किन लामो समय लागेको थियो । नेपाली फिल्मी क्षेत्रमा भने उनि धेरै लामो समय पछि फर्किएकि हुन् भने तीन वर्ष फिल्म अभिनयबाट टाढा रहेकी थिइन्

 

प्रतिक्रिया दिनुहोस