मंगलबार : यि मन्त्र जपेर गर्नुहोस् गणेश भगवानको पूजा, हुनेछ इच्छा पुरा

काठमाडौँ -कुनै पूजा आजा गर्दा भगवन गणेशजीलाई सम्झिने गरिन्छ । मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा निकै लाभ मिल्ने विश्वास सदिऔँदेखि चल्दै आएको छ । पछिल्ला दिनहरुमा मंगलबार भगवान गणेशको पूजा गर्ने भक्तजनहरको संख्या बढेर गएको छ ।

धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्।

धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्।

प्रतिक्रिया दिनुहोस