समुन्द्रबाट निक्लियो यस्तो अ’जिव वस्तु ! स्थानीय अक्क न बक्क, हेर्नेको लाग्यो भि’ड !

एजेन्सी। पछिल्लो केहि दिन देखि दक्षिणी क्यारोलिना सीब्रूक आईल्याडमा रहेको एक वस्तु धेरैको लागि आकर्षणको विषय बनेको छ।

उक्त वस्तुले स्थानीयलाई मात्र नभई स्थानीय प्रशासनलाई पनि चकित बनाएको बुझिएको छ।

एक विशाल सिलिन्डर आकारको वस्तु एकाएक समुन्द्रमा देखा परेको थियो।

यस विशाल आकारको वस्तु समुन्द्रमा देखा परेको भएता पनि पानिको लहरले समुन्द्र किनार सम्म पुगेको थियो।

अहिले त्यस स्थानमा पर्यटकको भीड पनि लाग्न थालेको छ।

स्थानीयले बताए अनुसार यस प्रकारको विशाल वस्तु त्यस क्षेत्रमा पहिलो पटक फेला परेको थियो।

पहिलो पटक देख्नेहरु अक्क न बक्क पर्ने गरेका छन्। यस वस्तु समुन्द्र किनारमा देखा पर्नु भन्दा अगाडी यस विशाल आकृति जस्तै देखिने एक तस्विर म्यारीन म्यामल नेटवर्कले १५ घण्टा अगाडीनै फेसबुकमा अपलोड गरेको थियो।

यस रहस्यमीय चीज नासाले आविष्कार गरेको कुनै विमानको हिस्सा हुन सक्ने धेरैले आकलन गरेका छन्।

अहिले स्थानीय प्रशासनले उक्त वस्तुलाई समुन्द्र किनाराबाट हटाइसकेको छ।

प्रतिक्रिया दिनुहोस