बिहेको भोलिपल्ट बिना मेकअप श्रीमतीलाई देखेपछि पतिले दिए उजुरी

विवाह फरक फरक ठाँउमा फरक किसिमले गर्ने गरिन्छ विवाहको दिन बेहुलि निकै सुन्दरी देखिने गर्दछन् । त्यस्तै विवाहमा सुन्दरी देखिएकी युवति भोलि पल्ट भने पतिको तगारो बनेकी छिन् । यो घट-ना हो अल्जेरियाको एक युवले बिहे त गरे तर उनले नसोचेको घटना भयो ।

बिहेको भोलि पल्ट उनको लागि कालो दिन नै हुन पुग्यो । उनले विवाहको दोस्रो दिन आफ्नो पत्नीलाई देखेर विश्वासै गर्न सकेनन् उनि आफ्नै पत्नि हुन भनेर बिहेको दिन निकै सुन्दरी देखिएकी पत्नि भोलि पल्ट भने रुप नै फेरीएको देखे। एक्कासी पत्निको रुप देख्दा उनी निकै आत्तिए । उनकी पन्ति बिहेको भोलि पल्ट बिना मेकअपमा देखा परेकी थिइन् ।

उनलाई देखेपछि उक्त पुरुष निकै आ-त्तिए उनले धुमधाम बाजा बजाएर बिहे गरेकी श्रीमतीले आफुलाई नै धो-का दिएको अारोप लगाए। त्यसै कारणले उनले पत्नी वि’रुद्ध केस हालेका छन् । केस हाल्दै भने ठुलो धो-का भएको र पि-डा दिएको भन्दै उल्टै पत्निसंग २० हजार डलर क्षतिपुर्ति पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस