सडकमा माग्दै हिँड्ने १३ वर्षकी किशोरी,रातारात सेलिब्रिटी बनिन्

काठमाडौ, असार ६ – बर्षौ देखि परिवारको पेट पाल्नकै लागि एक किसोरि सडक सडकमा माग्दै हिडिरहेकी थिइन् । निम्न परिवारकी उनि आफैले माग्दै ल्याएको पैसाले मात्रै घरमा चुलो बल्ले गरेको थियो । उक्त किसोरी सडकमा भाग्दै गरेको अबस्थामा एक व्यक्तिले उनको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे ।

पोष्ट गरेको केहि मिनेटमा उनको तस्विर धेरैले हेरिसके र धेरै मानिसले कमेन्ट पनि गरे धेरैले उनको तस्विर रुचाए पनि मानिसले सानै उमेरमा पनि यस्तो काम गरेको भन्दै उनको प्रशंसा गरे तर उनलाई रहले थिएन सडक सडकमा माग्दै हिड्नको लागि उनि माग्ने काम गर्थिन.,

भने उनका बुबा फोहोर टिप्ने काम गर्दथे यसैबाट आएको पैसाले उनिहरुले मिठो मसिनो खाने गर्दथे उनलाई यो काम छोड्न एक युवतिले आग्रह गरिन र उनको जीवन खुशी र शुखीमा आफुसंगै बिताउन आग्रह गरिन अहिले उनि मोडलिग गर्छिन परिवारलाई बेला बेलामा पैसा पनि पठाउने पनि गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस