विश्वकै महंगो आँप, जसको स्वाद चाख्न मात्रै तीन लाख तिर्नूपर्छ….. !

काठमाडौ, जेठ १९- फलफुलको राजा मानिने आँप मुल्य फरक फरक ठाँउमा फरक हुने गर्दछन् । सुन्दा पनि अनौठौ लाग्ने विश्वकै सबैभन्दा महंगो आँपको स्वाद चाख्न मानिसले ३ लाख तिर्ने गर्नुपर्दछ ।

हालै सामाजिक संजालमा आँपका तस्विर भाइरल भएका छन् । यो आँपको मुल्य सुन्दा जो कोहि पनि अचम्म पर्दछन् । जापानमा रहेको यो आँपको मुल्य ३ लाख रहेको छ । जापानको मियाजाकी प्रान्तमा फल्ने यो आँप फल्दा हरेक बर्ष हाँ लिलाम हुने गर्दछ ।

यो आँप किन्नत के चाख्न पनि पैसा तिर्ने गर्नु पर्दछ । यो आँपको नाम ताईयो नो तामागो हो । सन् २०१७ मा ३५० ग्रामको आँप पहिलोपटक २ वटाको ३६०० डलरमा लिलाम भएको थियो ।

प्रतिक्रिया दिनुहोस