ज’न्मिदा छोरा: १७ बर्षमै स’र्जरीपछिका तस्विरले दुनियाँ मोहित….

अहिले एक तस्विरको खुबै चर्चा भइरहेको छ । ज-न्मदा पुरुष तर स्वभाव महिलाको भएपछि मात्र १७ बर्षमा जैज जेन्निग्सले ठूलो कदम उठाइन् । उनले आफ्नो लिं-ग पुष्टि गर्ने सर्ज-री गर्ने निर्णय लिइन् ।

त्यसको करिब २ बर्षपछि उनले आफ्नो पूर्ण कद स्वि’मिङ्ग सूटमा खिचेर साझा गरेकी छिन् । त्यहाँ सर्ज’रीको नि’शान देखिन्छ । यो तस्विरमा उनी विश्वका कुनै सुन्दरी भन्दा कम छैनन् ।

उनी चर्चित रियालिटी शोहरुका लागि अभिनय गर्छिन् । उनलाई रियालिटी स्टार तथा ट्रा-न्सजेण्डर एक्टिभिस्टका रुपमा चिनिन्छयसैले यो संसारभरी चर्चाको विषय बनेको छ । जैज अहिले मात्र १९ बर्षकी भइन् । उनी चर्चित रियालिटी शोहरुका लागि अभिनय गर्छिन् ।

उनलाई रियालिटी स्टार तथा ट्रान्स-जेण्डर एक्टिभिस्टका रुपमा चिनिन्छ । उनको इन्ष्टाग्राममा उक्त तस्विरहरु पोष्ट भएपछि सुन्दरताको तारिफमा कमेण्टको ओइरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस