इन्टरनेटमा पो’र्न फिल्म हेर्दै थिए, आफ्नै श्रीमतीलाई देखेपछि…….

एक व्यक्तिले घरमै बसेर अनलाइनमा एडल्ट फिल्म हेर्दै थिए कि अचानक उनको होश उड्यो, उनले त्यस भिडियोमा जुन महिला अर्कै पुरुषसँग सम्बन्ध बनाइरहेकी थिइन् उनी उनकी पत्नी थिइन् । यो भिडियो देखेपछि उनले श्रीमतीलाई छोडिदिए । महिला डाक्टर हुन् भने पति सफ्टवेयर इन्जिनियर हुन् ।

महिला अक्सर पतिलाई पो’र्न फिल्म हेर्न द’बाब दिन्थिन् । पतिले पनि उनको कुरा मानेर पो’र्न हेर्न थालेका थिए

आज तकको समाचार अनुसार दुवै बैंगलोरमा बस्थे । पति ३३ वर्षका र पत्नी ३२ वर्षकी छिन् । पति उत्तरु प्रदेशका र महिला कोलकाताकी हुन् । यी दुईको एक मेट्रिमोनीयल साइटमार्फत भेट भएपछि उनीहरुले २०१८ मा बिहे गरेका थिए । महिलाले बिहेभन्दा पहिले आफ्नो एक व्यक्तिसँग सम्बन्ध रहेको बताएकी थिइन् ।

उनले ती व्यक्तिसँग आफ्नो ब्रेकअप भइसकेको बताएकी थिइन् । दुवैको स’म्बन्ध राम्रो चलिरहेको थियो । तर, महिला अक्सर पतिलाई पो’र्न फिल्म हेर्न द’बाब दिन्थिन् । पतिले पनि उनको कुरा मानेर पो’र्न हेर्न थालेका थिए । यही क्रममा एकपटक पहिले पनि उनले श्रीमतीकै पो’र्न भिडियो भेटेका थिए ।

बिहेभन्दा अगाडि आफूले धेरै पुरुषसँग सम्बन्ध बनाइसकेको बताइन् । यो सुनेपछि रि’साएका रदुखी पति उनलाई छोडेर एक्लै बस्न थाले

महिलाले त्यो भिडियोमा भएका व्यक्ति आफ्ना पूर्व प्रेमी भएको बताएकी थिइन् । उनले ती व्यक्तिले यो भिडियोको आडमा आफूलाई ब्ल्या’कमेल गरिरहेको बताएपछि पतिले उनको कुरा मानेका थिए । त्यसपछि सबै ठिक भइरहेको थियो तर फेरि केही दिनअघि उनले अनलाइनमा पो’र्न भिडियो हेर्दा श्रमितीकै अर्को भिडियो भेट्टाए ।

यो भिडियोमा पुरुष पनि अर्कै थिए । यो देखेपछि पतिले यसबारे सोध्दा उनले बिहेभन्दा अगाडि आफूले धेरै पुरुषसँग सम्बन्ध बनाइसकेको बताइन् । यो सुनेपछि रि’साएका रदुखी पति उनलाई छोडेर एक्लै बस्न थाले । महिलाले पतिलाई फर्काउन यो केस पुलिस कमिश्नर अफिसको फ्यामिली काउन्सिलिङ सेन्टरमा पुर्याएकी छिन् ।

महिला आफ्ना पति फर्किउन् भन्ने चाहन्छिन् तर पतिले भने उनीसँग बस्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस