तनहुँमा यस्तो चमत्किारक बाच्छो जन्मियो, हेर्नेको भीड

काठमाडौं । विश्वमा हरेक दिन नयाँ नयाँ चमत्कार भइरहेको हुन्छ । यस्तै एक चमत्कार तनहुँमा पनि भएको छ । त्यहाँ एक कृषकले पालेको गाईले खुट्टा नभएको बाच्छो जन्माएको छ । चार वटै खुट्टा नभए पनि बाच्छो जीवित रहेको छ । शुक्लागण्डकी नगरपालिका–१२ स्थित भोर्ले निवासी लोकबहादुर गुरुङले पाल्नुभएको गाईले बाच्छो जन्माएको हो । अनौठो बाच्छो जन्मिएपछि हेर्नेहरू छक्क परेको कृषक गुरुङले जानकारी दिनुभयो ।

चमत्किारक बाच्छो

प्रतिक्रिया दिनुहोस