पशुपतिनाथ लाई स्वच्छ मनले दर्सन गर्दै आजको राशिफल पढ्नु होस तपाईंको आजको दिन सुखद बित्ने छ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,बोलीमा विचार पुराउनु होला,
आजको शुभ अंक ३ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,
आजको शुभ अंक ५ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,गुप्त रोगले सताउने छ,
आजको शुभ अंक २ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
आत्म–विश्वास बढ्नेछ ,उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,आजको शुभ अंक १० रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ६ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
मेलमिलापको भावना राम्रो हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,यात्रा गर्दा अपमानित हुनुपर्ला,आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
सानातिना कामको झमेला आउनसक्छ ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,गोपनीयतामा ख्याल गर्नु होला,आर्थिक समस्या पर्ने छ,
आजको शुभ अंक ९ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,अर्काको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
पारीवारिक सहयोग बढ्ने छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,भिडभाड बाट बच्नु होला,आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक १ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस