नेपालमा आज थप ८९९ जनालाई कोरोना पुष्टि

काठमान्डौ , नेपालमा आज थप ८९९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशका बिभन्न प्रयोगशालामा गरिएको परिक्षणको नतिजा अनुसार आज थप ८९९ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस