यौ’नक्रिडामा ब’च्चाले बाधा पुर्‍याएको भन्दै जि’उँदै गा’ड्ने द’म्पत्ति प’क्राउ

ऐजेन्सी, असार २८ । अर्जेन्टिनाका एक जोडिले आफ्नै दुई वर्षको बच्चालाई जिउँदै गा’डिदिएका छन् । यसो गर्नुको का’रण थाहा पाएपछि त्यहाँका मानिस एंवम प्र’हरी समेत च’कित परेका छन् । घुम्नका लागि दुई वर्षिय बच्चासहित अर्जेन्टिनाको ब्युनर्स आयर्सस्थित एक समुद्री किनारमा पुगेको उक्त जोडि यौन क्रियाकलापमा लिप्त भएको थियो ।

यौ’न क्रि’याकलापमा व्यस्त उनीहरुलाई ब’च्चाले बाधा पुर्‍’याएको भन्दै जि’उँदै घाँ’टीसम्म बालुवामा खा’डल खनेर गा’डिदिएका थिए । क्षणिक आ’नन्दका लागि उनीहरुले गरेको यस्तो ह’र्कतले व’रिपरिका मानिसहरु अ’चम्मित हुनुका साथसाथै त्रसित थिए । सो घ’टनालाई नियालेका केही मानिसहरुले प्र’हरीलाई ख’बर गरिदिएका थिए । घ’टनाको खब’र पाए लगत्तै ४५ मिनेट भित्र उक्त स्थानमा पुगेको प्र’हरीले च’र्को घाममा गा”डिएको बच्चा फे’ला पारेको थियो । सो बच्चा भो’क र प्यासले तड्पीरहेको पाइएको प्र’हरीले जनाएका छन् ।

बच्चालाई उ’द्दार गरिसकेपछि प्र’हरी यौ’नक्रीडामा लिप्त जोडीलाई समेत प’क्राउ गरेको छ । प’क्राउ परेका उनीहरुको झोला जाँच गर्दा झोलाभित्र विभिन्न प्रकारका न’सालु औ’षधि पनि फे’ला परेको प्र’हरीले बतायो । आफ्नै बच्चामाथि यस्तो क्रु’र व्य’वहार गर्ने दम्पत्ति देखि सबै मानिस अ’चम्ममा परेका छन् । नाम नखुलाइएका २९ वर्षका बच्चाका बुबा अ’र्जेन्टिनाकै हुन् भने २९ वर्षकी आमा प्रागकी हुन् । मानिसहरुका अनुसार उनीहरुको साथमा अन्य एक पु’रुष समेत रहेका थिए । प्र’हरी पुगेसँगै उक्त पु’रुष भने फ’रार भएका थिए ।

यौ’नक्रीडाका लागि ब’च्चाले बा’धा पुर्‍याएपछि उनीहरुले बच्चालाई बालुवामा घाँ’टीसम्म गाडेको उनीहरुले प्र’हरीसमक्ष ब’यान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस