भाग्य बदलिनेछ यदि बिहानै घरबाट निस्कदा यी चीज देखे

हिन्दु धर्मशास्त्रमा शुभ र अशुभ संकेतको बारेमा बर्णन गरिएको छ । विज्ञानले पनि निर्जिव चीजमा सकरात्मक र नकरात्मक दुवै शक्ति पाइने बताइएको छ। यस्ता केही चीज छन् जसलाई बिहानै देखेमा हाम्रो जीवनमा असर पार्छ । कुनै चीजले यति धेरै सकरात्मक ऊर्जा दिन्छ की जसलाई एक नजर मात्र देखेमा पनि जिन्दगी भर खुशी हुन सकिन्छ र तपाइँको भाग्य बदलिन्छ ।

यात्राको क्रममा यो संकेत देखिएमाः जब कुनै कामको लागि हामी घर बाहिर निस्कने समयमा दायातीर बादर, कुकुर र सर्प देखेमा तपाइँलाई धन प्राप्तीको संकेत दिएको हो । यसैले पुर्खाहरुले आकाशबाट तारा झरेको समयमा जे मागेपनि ३० दिनमा पुरा हुने विश्वास गर्दै आएका थिए । यसैले सोचेर माग्नु पर्छ ।

उखु देख्नुः यदि बिहानै घरबाट कामको लागि निस्किदै गर्दा उखुको बोट देख्नु फसेको वा रोकिएको पैसा प्राप्त हुने संकेत हो ।

दुधमा नजर जानुः बिहान–बिहान दहि र दुध जस्ता सेतो पदार्थ देखेमा भाग्य राम्रो हुने संकेत हो ।

सेतो गाईको दर्शनः बिहान गाईको दर्शन गर्दा आर्थिक सृदृढकिरण हुन्छ । सेतो गाई खेत वा बगैचामा देखेमा साक्षात लक्ष्मीको सन्देश हुन्छ ।

नयाँ दुलही देखेमाः बाटोमा सोह्र श्रृगांर गरेको नयाँ दुलही देखेमा भाग्य चम्किने संकेत गरेको हो । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस