एजेन्सी। बिहारको मंगेर जिल्लाकी एक महिलाको ज्या’न त्यतिबेला सं’कटमा पर्यो जतिबेला म’ध्यरातमा अ’चानक उनलाई एक नागले बेर्यो। वि’चित्रको आ’वाज सुनेपछि निन्द्राबाट ब्यूँझिएकी महिला आफ्नो शरीरलाई नागले बेरेको देखेपछि उनको हो’श उ’ढ्यो। र ड’रका का’रण उनको आ’वाज पनि निस्किएन।
बि’हारको मंगेर जिल्लाको इटहरी पंचायतको कल्याणटोला गाउँमा मनोज मण्डललकी पत्नी पुतुल दे’वीको शरीरलाई करिब डेढ घण्टासम्म नागले बेरेर राखेको थियो। राति सुतेको बेला एक स’र्पले उनको बायाँ खुट्टालाई बेरेको थियो। जब आफूलाई अप्ठेरो महशुस भएपछि उनको निन्द्रा खुल्यो र हेर्दा उनको हो’श नै उ’ड्यो। त्यसपछि उनको परिवार र छिमेकी त्यहाँ पुगेर भगवानको नाम जप्न थाले। त्यसपछि सो स’र्प आफैं त्यहाँबाट गयो।
ती महिलाका अनुसार उनी भूँयमा सुतेकी थिइन्। उनको खुट्टा झुलभन्दा बाहिर थिए। राति २ बजे आफ्नो खुट्टामा केही भएजस्तो लागेपछि उठेर हेर्दा बायाँ खुट्टा स’र्पले बेरेको रहेछ। साप देखेपछि महिलाले हात जोड्दै भगवानको नाम जप्न थालिन्।
पछि महिलाका छोराले सबैलाई आमाको खुट्टालाई स’र्पले बेरेको सुनाए। त्यसपछि सबै छिमेकीलाई पनि यो विषयमा बताइयो। केही समयपछि गाउँले भेला भएर भगवानको नाम जप्न थाले। त्यसको डेढ घण्टापछि सा’पले महिलाको खुट्टालाई छोडेर आफैं त्यहाँबाट भयो।
याे पनि प ड्माडौं उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा भोलि मध्यरातमा सकिँदै छ ।
यसअघि भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
अब फेरि उपत्यकामा निषेधाज्ञा जारी राख्ने वा नराख्ने भन्नबारे गृह मन्त्रालयसँग समन्वय गरेर निर्णय लिइने काठमाडौं जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले बताए ।
पछिल्लो समय उपत्यकाकै प्रमुख जिल्ला अधिकारीबीच निषेधाज्ञाको विषयमा केही मतान्तर देखिएको छ । केहीले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नुपर्ने बताउँदै आइरहेका छन् ।