एजेन्सी – भारतमा एक परुषले बिजुलीको बिल तिर्न ११ लाखको सिक्का थैलोमा बोकेर हिडेमा छन् । उनले बिजुलीको बिल तिर्नका लागि ११ लाखको सिक्का थैलोमा बोकेर हिडेका तस्विर सामाजिक संजालमा भाइरल भए लगत्तै धेरैले उनको प्रशंसा गरेका छन् । उनका तस्विरमा मानिसले बिभिन्न किसिमका कमेन्ट गरेका छन् ।
उनले भारतको हाथरस भन्ने ठाउँको चिलर प्लान्टमा ११ लाखको विद्युत्को बिल तिर्नुपर्ने थियो । उनले जम्मा गरेको ११ लाखको सिक्का थैलोमा बोकेर गए तर र विद्युत् कार्यालयले सिक्का लिन मानेन । उनले दूध र बर्फ बेच्दा सिक्का मात्र आउने गरेकाले जम्मा गरेको ११ लाखको सिक्का लिएर गएकाने बताए ।[][]