चुँ’डिएको हात १० घण्टा लामो श’ल्यक्रिया पछि ट्रमा सेन्टरमा यसरि जो’डियो

काठमाण्डौ – राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले छि’नि एको हत्केला जो’ड्न सफल भएका छन्। सेन्टरका प्रा डा पियूष दाहालको नेतृत्वमा १० चिकित्सक सर्लाही जिल्ला पर्सा गाउँपालिकाका वडा नंं २ का १८ वर्षीय रवि सिंहको पूरै छि’नि एको दाहिने ह’त्केलाको श’ल्य क्रिया गरी जोड्न सफल हुनुभएको हो ।

सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा सन्तोष पौडेलले चिकित्सकले १० घण्टा लगाएर ती बिरामीको छि नि’एको दाहिने हत्केला श’ल्यक्रि या मार्फत जोड्न सफल भएको बताउनु भयो । सेन्टरले बि’रामीका औँ’लाले पूर्ण रुपमा काम गर्न थालेपछि मात्र ‘शल्यक्रि याबारे जानकारी गराएको उहाँले जानकार दिनुभयो । दक्षिणकालीको एक कारखानामा काम गरिरहेका बेला सिंहको ह’त्केला छि नि’एको थियो ।

“हात छि नि’एको एक घण्टामा ती बिरामी हाम्रो अस्पतालमा आए”, उहाँले भन्नुभयो, “ त्यसपछि हाम्रो श’ल्यक्रि या गर्ने समूहले उक्त हात जो’ड्ने काम गरेको हो । १० घण्टाको अ’थक प्रयासपछि हा’त जो’ड्न सफल भयौँ ।” ती व्यक्तिको दक्षिण कालीको कारखानामा काम गर्ने सिलसिलामा फ्लेक्स पाइप मेसिनबाट गत असार २९ गते साँझ ५ बजे दाहिने ह’त्केला पूरै छि ने’र दुई टु’क्रा भएको थियो ।

चिकित्सकको समूहले अस्पतालमा बिरामी आएपछि साँझ ७ बजेदेखि अर्को दिन बिहान ५ बजेसम्म श’ल्यक्रि या गरी हात जो’ड्न सफल भएको थियो। सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा पौडेलका अनुसार यसअघि औँ’ला जो’ड्ने गरिएकामा हत्के ला भने पहिलो पटक जो’डिएको हो । ती बि’रामीको ह’त्केला जोड्नका लागि १८ चलाउने नशा, पाँच नशा, तीन आर्टरी र चार ह’ड्डी जो’ड्नु परेको थियो ।

श’ल्यक्रि यामा प्रा डा दाहाल सहित डा कृष्ण मानन्धर (प्लाष्टिक सर्जन) डा अपार लामिछाने ( प्लाष्टिक सर्जन), डा कमल राज पाठक (प्लाष्टिक सर्जन रेजिडेन्ट) तथा एनेस्थे सियाका डा रुपेश यादव, डा छिरिङ शेर्पा र नर्सिङ टिमका पिङ्की लागेजु र अनुपमा फुयाँल रहनुभएको थियो । ती व्यक्तिले गत साउन २२ गते डिस्चार्ज भई स्वास्थ्यलाभ गर्दै अहिले फिजियोथेरापीमा फिजियो गराइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस