प्रेमीको साथमा ओ,छ्यानमा भे,टिएकी प,त्नीलाई पतिले रकम बा,र्गेनिङ गरेपछि…

परपुरुष वा परस्त्रीसँग स,म्बन्ध राख्नेलाई अ,वैध स,म्बन्ध भन्ने प्र,चलन छ । अ,बैध स,म्बन्ध राखेकै का,रण कतिको ह,त्या हुन पुगेको छ भने कतिपयको घरबार बि,ग्रिएको छ । आफ्नो पत्नी परपु,रुषसँग नजिकिएको देखेमा पु,रुषले महिलालाई कु,टपिट गर्ने जस्ता यातना दिन्छन् तर छत्तीसगढका एक पु,रुषले आफ्नी पत्नी प्रे,मीको साथमा एउटै ओ,छ्यानमा देख्दा पनि केहि गरेनन् । पतिको यस्तो व्य,वहारले प,त्नी पनि आश्चर्य परिन् ।

आफ्नो पत्नी अर्को व्य,क्तिसँग अनैतिक स,म्बन्ध राखेको देख्दा पनि ती व्यक्तिलाई रि,स उठेन । तर पतिले पत्नीको प्रेमीलाई १० लाख रुपैयाँ मागे । पतिले पत्नी र उनका प्रेमीलाई भने, तिमीहरु दुईजनाको बी,चको स,म्बन्धमा मलाई कुनै समस्या छैन, जे गर्नु छ गर्नु तर यो कुरा लुकाउन मलाई १० लाख रुपैयाँ चाहिन्छ ।

यो विषयलाई शान्त बनाउन कुराकानी गरेपछि प्रे,मी स,म्झौता गरेर आफ्नो घर फर्किए । पछि पतिले आफ्नो पत्नीलाई लिएर प्रहरी कार्यालयमा गए र प्रे,मी वि,रुद्ध ब,लात्कार मु,द्दा हाले । प्रेमीलाई ध,म्की दिएर १० लाख रुपैयाँ उठाउनको लागि पतिले मु,द्दा हालेका थिए ।

एक रि,पोर्ट अनुसार प,त्नीको गाउँकै एक यु,वकसँग अ,फयेर चलेको थियो । ब,हाना बनाएर युवकलाई भेट्न महिला जाने गर्थिन् । यो कुराको आ,शंका पतिलाई धेरै पहिले भएको थियो, तर उनले पत्नीलाई केहि भनेका थिएनन् । पतिले रं,गेहात स,मात्नको पर्खाइमा थिए । एक दिन जब प,त्नी घरबाट बहाना बनाएर निस्किइन् तब उनले पि,छा गरेर दु,वै जनालाई एकै को,ठामा रं,गेहात स,मातेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस