साथीले बोलाएर गएँ, कोठामा लगेपछि औषधी खुवाएर तीन जनाले गरे अनैतिक काम हेर्नू होस पूरा तल विवरण ।

काठमाडौ । बैतडीमा आफ्नै शिक्षकवाट पी’डित भएको घटना सार्वजनिक भएको दुई दिन पछि फेरी बेलडाँडीमा त्यस्तै घटना सार्वजनिक भएको छ । भदौ १४ गतेवाट हराएकी किशारीलाई प्रहरीले अप्ठेरो अवस्थावाट उद्दार गरेको छ । उनी ३ जना युवकसंग थिइन् । ति किशोरीलाई ३ युवाले ब’न्ध’क बनाएर राखेका थिए ।

उनलाई हराएको ५ दिन पछि फेला परेकी ति किशारीले ३ युवाले आफुलाई अनैतिक काम गरेको बयान प्रहरी सामु दिएकी छन् । ति युवतीलाई प्रहरीले भदौ १९ गते फेला पारेको हो । बुवाले छोरी हराएको उजुरी दिएपछि उनको खोजी थालिएको थियो । घटना भएको ९ दिन पछि ति किशोरी प्रहरीमा उजुरी दिन आएकी छन् ।
युवकहरुसंग किशोरीलाई फेला पारेपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको थियो । ति किशोरीले एक जना गाउँकै युवकले आफुलाई भेट्न बोलाएर कोठामा लगेकोब बताएकी छन् । तीन जना युवकले आफूलाई न शा लु प’दा/र्थ से’व न ग/रा ए र पाँच दिनसम्म अनैतिक काम गरेको बताएकी छन् ।

‘म घरमै बसेकी थिए । एकजना साथीले एकछिन भेट्न आउ भनेर बोलाएपछि गए । उसले कोठामा लगेर मलाई भित्रै राख्यो अनि अरु साथीलाई बोलायो । त्यसपछि मलाई औषधी खुवाए उनले भनिन् त्यसपछि के भयो मलाई थाहा नै छैन । उता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले भने किशोरीले त्यतीबेला आफुलाई केही नगरेको बताएपछि अभिभावकको जिम्मा लगाएको बताएका छन् ।

स्रोत : ताजा खबर बाट

प्रतिक्रिया दिनुहोस