युवतीले प्रेमीलाई चुम्बन गर्दा अङ्ग च्यातिएपछि…

चीनको हुनान प्रान्तका एक युवालाई प्रेमिकाले किस गर्दा ठुलो मुल्य चुकाउनु परेको छ । वास्तवमा उनकी प्रेमिकाले किस गाला वा ओठमा गरेकी होइनन् ।

हुनानको चाग्शा शहरको घटना हो यो । एक अस्पतालमा युवतीको साथमा यवक पुगे । कान तिव्ररुपमा दुखेको डाक्टरलाई बताए । डाक्टरले सोधखोज गरे तर केहि भनेनन् पछि प्रेमिकाले सबै राज खोलिन् ।

प्रेमिकाले आफुले किस गरेपछि प्रेमीको कानमा दुखाई सुरु भएको डाक्टरसँग बताइन् । प्रेमिकाले कानमा जोडले किस गरेकोले उनलाई दुखाई तिव्र भएको थियो । डाक्टरले युवकको कानको जाँच गर्दा होस उड्यो । धेरै जोडले किस गर्दा युवकको कानको जाली च्यातिएको थियो । धेरै माया गर्ने प्रेमिल जोडीले ठुलो मुल्य चुकाउनु परेको छ । यी मायालु जोडीले कसैलाई पनि यसरी किस र्गन नहुने सल्लाह दिएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस