बोकासँगको सेल्फी युवतीलाई पर्‍यो महँगो, गर्‍यो आक्रमण त्यसपछि…

एजेन्सी । मुसलमान समुदायको महत्वपूर्ण पर्व बकर ईद सोमबार विभिन्न कार्यक्रम गरेर मनाईदै छ ।

बकर ईदको अवसरमा बेलायतमा एक युवतीले बोकासँग सेल्फी लिन खोजिन् ।युवतीले जब बोका नजिकै गएर सेल्फी लिन थालिन्, तब बोका पनि नजिकै आउने प्रयासमा थियो ।तर उसलाई रसीमा बाँधिएको थियो ।

युवतीले जब सेल्फी खिच्नै लागेकी थिइन्, त्यसै समयमा बोकाले महिलालाई आफ्नो सिंगले जोडदार ठक्कर दियो ।बोकाको ठक्करबाट युवती ढलिन् । उनको टाउकोमा चोट लाग्यो । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।संसार भर भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा बोकाले युवतीसँगको सेल्फी मन नपराएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस